निर्माण सामाग्रीहरू सडकमा नराखी उपयुक्त स्थानमा राख्ने व्यवस्था मिलाउन निर्देशन
धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वीलोकमार्गको दायाँ-बायाँ वा जथाभाबी रूपमा निर्माण सामाग्रीहरू नराखी अन्य सुरक्षित र उपयुक्त स्थानमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । सडक फराकिलो बनाउनका लागि...