पन्ध्र निर्माण व्यवसायी कम्पनी कालोसूचीमा
काठमाडौँ । विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पन्ध्र वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी...