निरोगी नेपालको दिग्दर्शन तयार गर्दै सरकार
काठमाडौँ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले निरोगी नेपालको दिग्दर्शन तयार गरी लागु गर्ने भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रममा अनुसार विद्यालयको पाठ्यक्रममा स्वास्थ्यसम्बन्धी विषयलाई समेटी निरोगी नेपाल बनाउने मन्त्रालयले...