१६ फाल्गुन २०८१, शुक्रबार
हावाहुरीबाट लाखौँको केराखेतीमा क्षति, किसान निराश
इनरुवा (सुनसरी) । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-२ का जब्बार मियाँले भोक्राहा र इनरूवा-८ डुम्रहाको बङकुलवामा १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गरेका छन् । करिब रू ५० लाखको लागतमा जनमजदुर, खाद्यमल,...