लोक सेवालगायत संवैधानिक आयोगका नियुक्ति रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट
काठमाडौँ । संवैधानिक परिषद्को वैशाख २६ गतेको बैठकले विभिन्न संवैधानिक आयोगमा गरेका नियुक्ति सिफारिस गरेका व्यक्तिको नियुक्ति रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले...