गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै निजी क्षेत्रको धर्ना
काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै निजी क्षेत्रका प्रतिनिधिहरूले विमानस्थलको मुख्य प्रवेशद्वारामा प्रदर्शनसहित धर्ना दिएका छन् । लामो समयदेखि विमानस्थल पूर्णक्षमतामा सञ्चालनको माग गरिरहेका उद्योगी-व्यवसायीले माग सुनुवाइ...