संसदमा मोहन बस्नेतले ‘कलिला र ओठ निचोर्दा दूध आउने माननीयज्यूहरू’ भनेपछि नियमापत्ति
काठमाडौँ । नेपाली काँग्रेसका सांसद मोहन बस्नेतले प्रतिनिधि सभाको बैठकमा ‘कलिला र ओठ निचोर्दा दूध आउने माननीयज्यूहरू’ भनेपछि नियमापत्ति भएको छ । शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा...