संघीय शिक्षा ऐन तत्काल जारी गर्न भन्दै गाउँपालिका अध्यक्षद्वारा शिक्षा मन्त्रीलाई पत्र
सल्यान । दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले शिक्षक तथा विद्यालय कर्मचारीका मागहरू तत्काल सम्बोधन गर्न र संघीय शिक्षा ऐन यथाशीघ्र जारी गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्रीलाई...