डा. समाज गौतमले पाए वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी
काठमाडौँ। वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. समाज गौतमले पाएका छन् । आइतबारबाट निर्देशक डा. सन्तोष पौडेलको दुई वर्ष कार्यकाल पुरा भएसँगै डा. गौतमले जिम्मेवारी प्राप्त गरेका हुन् । डा....