सभापति देउवाद्वारा डंगोलको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ काँग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् । नेता डंगोलको निधनमा आज शोक वक्तव्य जारी गर्दै उनले...