प्रतिनिधि सभामा निजीकरण विधेयक प्रस्तुत
काठमाडौँ । प्रतिनिधि सभामा निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक प्रस्तुत गरे । बैठकमा अर्थमन्त्री पौडेलले विरोधका...