निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत
काठमाडौँ । प्रतिनिधि सभाबाट ‘निजीकरण (पहिलो संशोधन)अध्यादेश, २०८१ लाई स्वीकार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । सभाको आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो प्रस्ताव गरेका छन्...