निजामती स्मारकमा पूर्वप्रधानमन्त्री आचार्य र पूर्व मुख्यसचिव थापाको शालिक
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माणाधीन निजामती स्मारकमा पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्य र मुख्यसचिव चन्द्रबहादुर थापाको शालिक निर्माण गरिने भएको छ । विसं २०१३ भदौ २२ गते...