निजामती सेवा अध्यादेश जारी गर्ने लगायत यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
काठमाडौँ । प्रदेश नंं. १ को मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्नेलगायतका निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश निजामती सेवा...