निजामती कर्मचारी एकीकृत परिवहन सेवाबाट तल्लो तहका कर्मचारी लाभान्वित
काठमाडौँ । सिंहदरवार परिसरमा काम गर्ने तल्लो तहका कर्मचारीहरूको सेवामा सहजता ल्याउने उद्देश्यले सुरु गरिएको एकीकृत निजामती कर्मचारी परिवहन सेवाले धेरै कर्मचारीलाई राहत मिलाएको छ। यो सेवा उपत्यकाका विभिन्न स्थानमा...