निजगढ फास्ट ट्र्याकमा कानुनी अड्चन हटाइदिन सेनाको माग
काठमाडौँ । निजगढ फास्ट ट्र्याक आयोजनाको जिम्मा पाएको नेपाली सेनाले काम सम्पन्न गर्नका लागि कानुनी अड्चन रहेको भन्दै अड्चन हटाइदिन आग्रह गरेको छ । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी...