एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री
बागलुङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो संंकलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउँछिन्। साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जंगलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ...