नेपालमा १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्था भेला आयोजना हुँदै
काठमाडौँ । नेपालमा १६ एसियाली मुलुकका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला आयोजना हुँदैछ । शुक्रबारदेखि राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाहरूको सम्मेलन (एसिक कन्फरेन्स) मा ती देशका...