फ्रान्सका पूर्वराष्ट्रपतिलाई तीन वर्ष जेल सजाय
काठमाडौँ । फ्रान्सका पूर्वराष्ट्रपति निकोला सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल सजाय सुनाइएको छ। सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोपमा उनलाई जेल सजायको फैसला...