स्वास्थ्य मन्त्री गिरी र बेलायती राजदूतबीच भेटवार्ता
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदूत निकोला क्याथरिन पोलिटबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण...