सिभिल मलमा एससिटी-युपिआइ कार्डधारकहरूका लागि निःशुल्क पार्किङ सुविधा सुरु
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र काठमाडौँको मुटु सुन्धारामा रहेको सिभिल मलबिच एससिटी-युपिआइ कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ...