दोधारा चाँदनी मुलुककै ठूलो आर्थिक नाका बन्ने : मन्त्री साउद
महेन्द्रनगर (कञ्चनपुर)। परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चाँदनी नाका सुदूरपश्चिमको मात्र नभई मुलुकको आर्थिक नाकाका रूपमा विकास हुने गरी काम अघि बढेको जानकारी दिएका छन् । कञ्चनपुर उद्योग...