क्याम्पसमा एमाले र काँग्रेसबाट २ जना प्रमुख नियुक्त भएपछि कर्मचारी अन्योलमा
काठमाडौँ । रुपन्देहीको सैन मैनामा रहेको सहिद नारायण पोख्रेल क्याम्पसलाई राजनीतिक दलले आफ्नो शक्ति प्रदर्शन गर्ने क्षेत्र बनाएको छ । राजनीतिक होडकै कारण यहाँ दुई जना क्याम्पस प्रमुख बनेका छन्...