नारायण गोपाल स्मृति पुरस्कार कुमार बस्नेत, बुलु मुकारुङ र शिवशंकर थापालाई प्रदान
काठमाडौँ। यसवर्षको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार तीनजना स्रष्टालाई प्रदान गरिएको छ । स्वरसम्राटको ३४औँ स्मृति दिवसको अवसरमा नारायणगोपाल संगीत कोषले बुधबार गायक कुमार बस्नेत, संगीतकार बुलु मुकारुङ र कवि...