नारायण खतिवडाको गीत ‘स्वार्थी संसार’ सार्वजनिक
काठमाडौं । गीतकार नारायण खतिवडाको शब्दमा रहेको गीत ‘स्वार्थी संसार’ डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक भएको छ। वरिष्ठ संगीतकार लक्ष्मण शेषको संगीत र गायक स्वरूपराज आचार्यको स्वरमा सजिएको यो गीत नमस्ते नेपाल...