पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्षमा कोइराला
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ३३औँ महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । कोइराला प्रतिस्पर्धी विन्दु सुवेदीलाई ४१० मतान्तर गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। घोषणा गरिएको मतपरिणामअनुसार कोइरालाले...