स्थानीय तहमै आगलागी नियन्त्रण समिति गठनको माग
काठमाडौँ । राष्ट्रिय सभाका सांसद नारायणदत्त मिश्रले मुलुकका विभिन्न ठाउँमा विभिन्न कारणले आगलागीका घटना बढ्न सक्ने उल्लेख गर्दै सम्बन्धित विषयमा पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भने, “यस पटक...