नारायणघाट-बुटवल सडकमा पछिल्लो एक महिनामा अहिलेसम्मकै उच्च प्रगति
काठमाडौँ । नारायणघाट-बुटवल सडकमा पछिल्लो एक महिनामा अहिलेसम्मकै उच्च प्रगति भएको छ । आयोजनाका अनुसार अप्रिल २०२५ मा यो आयोजना सुरु भए यताकै उच्च अर्थात् ३.६३ प्रतिशत भौतिक प्रगति भएको...