वर्षाले रोकिएको नारायणगढ-बुटवल सडक निर्माण कार्य कात्तिक १५ पछि मात्र सुरु हुने
काठमाडौँ । नारायणगढ-बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम...