नारायणगढ-बुटवल सडकमा मर्मतलाई प्राथमिकता दिन निर्देशन
नवलपरासी । यही असोज १८ गते सडक भासिँदा १२ घण्टाभन्दा लामो समय नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी नै अवरुद्ध भयो । यसखण्डको दाउन्नेस्थित खुर्सानी खोलानजिकै असोजमा मात्रैमा दुई पटक सडक भासिँदा यातायात...