शिक्षकलाई व्यंग्य गर्ने प्रधानमन्त्रीको के तरिका हो ? भन्दै नारायणकाजी श्रेष्ठको प्रश्न
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन् । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्ने क्रममा उनले २६ दिनदेखि...