सिमलताल पहिरो : दोस्रो दिन पनि बेपत्ता बसको खोजीमा जुट्यो भारतीय टोली
चितवन । नारागणगढ-मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ । भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज...