इजरायली प्रधानमन्त्रीको भारत भ्रमण हाललाई स्थगित
जेरुसेलम । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ । उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ । ‘प्रधानमन्त्री...