नवनियुक्त प्रजिअ लम्सालद्वारा प्रत्यक्ष गुनासो सुनुवाइ कार्यक्रमको सुरुवात
दाङ । दाङका नवनियुक्त प्रमुख जिल्ला अधिकारी(प्रजिअ) श्री कृष्णप्रसाद लम्सालले नागरिक सहायता कक्षमा प्रत्यक्ष रूपमा सेवाग्राहीसँग सम्पर्कमा रही गुनासो सुनुवाइ कार्यक्रमको थालनी गरेका छन्। आइतवारदेखि हरेक दिन दिउँसो १२ः०० देखि...