भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द
काठमाडौं । पाकिस्तानसँगको तनाव उत्कर्षमा पुगेपछि भारत सरकारले २७ विमानस्थलहरू बन्द गरेको छ । पाकिस्तानले मिसाइल आक्रमण गरेपछि भारतको नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेर सुरक्षा सतर्कता बढाएको...