मन्त्री आलेविरुद्ध आचारण अनुगमन समितिमा उजुरी
काठमाडौँ । पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री प्रेम आलेविरुद्ध आचारण अनुगमन समितिको कार्यालयमा उजुरी परेको छ । मन्त्री आलेले सांसद पदको आचारसंहिता विपरीतको कार्य गरेको भन्दै छानबिन गर्न अनुरोध गरिएको...