एमालेले भोटका लागि नागरकिता विधेयकबारे गलत प्रचार गरेकाे छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरकिता विधेयकबारे गलत ढंगले गलत उद्देश्यका लागि प्रचार गरिएको बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेले भोट...