नागढुंगा सुरुङमार्ग निर्धारित समयमा निर्माण पूरा नहुने
काठमाडौँ । सरकारले उच्च महत्त्व दिएको नागढुंगा सुरुङमार्ग आयोजना निर्धारित समयमा पूरा नहुने देखिएको छ । गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथा जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान...