घटस्थापना अघि नागढुंगा-मुग्लिन सडक मर्मत गरिसक्ने सहमति
काठमाडौँ । नागढुंगा-नौबिसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन तीन वटै तहका सरकार र निर्माण व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त...