नवौँ राष्ट्रिय खेलकुद क्रिकेटअन्तर्गत आज ४ खेल हुँदै
काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद क्रिकेटअन्तर्गत आज ४ वटा खेल हुँदैछन्। कीर्तिपुर मैदानमा दुई र मुलपानीमा दुई खेल हुनेछन्। टियुमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र मधेस प्रदेशबीच प्रतिष्पर्धा हुनेछ।...