एमालेका उम्मेदवारलाई भोट माग्ने मतदान अधिकृत जिम्मेवारी मुक्त
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा उम्मेदवारलाई भोट माग्ने म्याग्दीका एक जना मतदान अधिकृत जिम्मेवारीमुक्त भएका छन् । धवलागिरि गाउँपालिका-५ मलम्पारको महेन्द्र आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत नवीन कार्कीलाई जिम्मेवारीबाट...