अवकाशको एक सातामै जनसेवाद्वारा सम्मानित नवीन घिमिरेलाई सुरक्षा दिने सरकारको निर्णय
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई सरकारले सुरक्षा दिने निर्णय गरेको छ । अवकाशको एक सातामै संविधान दिवसको उपलक्ष्यमा प्रसिद्ध प्रबल जनसेवा श्री(द्वितीय)द्वारा सम्मानित घिमिरेलाई...