कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा छ : राज्यमन्त्री रावत
अमरगढी । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा रहेकोे बताएका छन् । स्वास्थ्य बीमा बोर्डको कार्यक्रमका क्रममा यहाँ आइपुगेकाका राज्यमन्त्री रावतले डडेल्धुरा सदरमुकाममा आज बिहान...