उच्च अदालतका न्यायाधीश थपलियामाथि छानबिन सुरु
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश नवराज थपलियामाथि छानबिन थालेको छ । पदीय हैसियतको दुरुपयोग गरेको, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा मुद्दा मिलाउने र मोलाहिजाको काम गरेको आरोपमा उजुरी...