राष्ट्रपति पौडेलले गरे नवदुर्गाभवानीको पूजाअर्चना
काठमाडौँ । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेका छन् । राष्ट्र प्रमुखका रूपमा राष्ट्रपतिले...