नर्स मृत्यु प्रकरणमा पक्राउ परे कान्ति अस्पतालका डाक्टर
काठमाडौँ। वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठको मृत्युबारे अनुसन्धानका क्रममा प्रहरीले कान्ति बाल अस्पतालका डाक्टर डा. सुजन ढकाललाई पक्राउ गरेको छ । अनुमाको शव आइतबार डा. ढकालको बालाजुस्थित कोठामा भेटिएको थियो...