नर्सिङ छात्रालाई बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षक पक्राउ
काठमाडौँ । १९ वर्षीया एक नर्सिङ छात्रालाई बलात्कार गरेको आरोपमा विराटनगरमा नाम कहलिएका कराँते प्रशिक्षक र उनका साथी पक्राउ परेका छन् । छात्राको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेका कराँते प्रशिक्षकलाई...