परराष्ट्र मन्त्री र नर्वेकी राजदूतबीच सिंहदरवारमा भेटवार्ता
काठमाडौँ । परराष्ट्र मन्त्री डा.विमला राई पौड्याल र नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डलबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरवारमा परराष्ट्र मन्त्री पौड्याल र राजदूत टोरनबीच शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्तामा...