राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा सुवेदी
काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा नरेश सुवेदी नियुक्त भएका छन् । यसअघिका सदस्य सचिव शरदचन्द्र अधिकारीले पदावधि सकिनु अगावै राजीनामा दिएपछि बाँकी कार्यकालका लागि कोषका अध्यक्ष डा।...