विपद् उद्धार अभ्यासकै क्रममा बझाङमा सशस्त्रका जवानको मृत्यु
काठमाडौँ। बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमूना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा केदास्यूका २९ वर्षीय नरेन्द्र सिंह धामी रहेका प्रमुख...